त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
त्रिवेणी गाउँपालिका सल्यानको आयोजनामा त्रिवेणी स्वास्थ्य चौकी काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान सामुदायिक सेवा नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो । त्रिवेणी गाउँपालिका वडा नं. १ का...
सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
सल्यानको दमाचौरमा जिल्ला स्तरीय खुला कराँते तथा नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रवार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गर्नुभयो । पञ्चेबाजा, सोरठी, लहरे, मयुर नाचसंगैको ¥याली सहित छत्रेश्वरी १ दमाचौरमा प्रतियोगिताको भव्य रुपमा उद्घाटन भएको हो...
सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
सल्यानको त्रिवेणी गाउँपालिकामा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो । जिल्लाको त्रिवेणी गाउँपालिकाको कन्द्र लुहाम बजार, वडा नं. ३ को लोटाउने बजार, रिखे बजार र वडा नं....
सीमा सुरक्षामा सरकारी प्रयासः लिपुलेकमा सशस्त्र प्रहरी राख्ने तयारी
भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको...
चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रवि लामिछाने उच्च अदालतमा
मकवानपुर – चितवन जिल्ला अदालतको आदेश बदरको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल...
मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखा द्वारा बैंकिङ सचेतना तथा घरदैलो कार्यक्रम
जनता बैङकमा होइन,बैंक जनतामा जानुपर्दछ’ भन्ने नारा बोकेर आफनो सेवा सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास...
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि
१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई...
राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा आलोपालो
१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै...