आमाबुबाले पोर्न सामग्री नष्ट गरिदिएपछि छाेराले गरे आमाबुबाविरुद्ध मुद्दा दर्ता !
काठमाडौं, ८ बैशाख । पोर्न सामग्री नष्ट गरिएपछि अमेरिकाका एक व्यक्तिले आफ्नै आमाबुबाविरुद्ध मुद्दा दर्ता गरेका छन्।
इन्डियाना राज्यका ४० वर्षीय ती व्यक्तिले १२ वटा झोलामा अश्लील डिभिडी तथा म्यागेजिन संगालेर राखेका थिए। तर उनका आमाबुबाले ती सामाग्री फ्याकिदिएपछि युवकले रुष्ट भएर आमाबुबाविरद्ध मुद्धा दर्ता गरेका हुन्।
उनले २९ हजार अमेरिकी डलर क्षतिपूर्तिको माग गरेका छन्। सन् २०१६ मा सम्बन्ध विच्छेद भएपछि इन्डियाना घर भएका ती व्यक्ति मिसिगन ग्रान्ड हेभनमा आमाबुबासँगै बस्दै आएका छन् ।
उनी र उनका पिताबीच इमेलमा यस विषयमा विवाद समेत भएको जनाइएको छ।
]]>
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- राष्ट्रिय सभा सदस्य उदय बोहराको वडामा नेकपा एकीकृत समाजवादी पराजित
- नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण
- सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु
- त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतद्धारा प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक
- मेयरका उम्मेदवार प्रकाश भण्डारीको घोषणा सहितको प्रतिबद्धता पत्र सार्वजनिक । यस्ता छन बुदाहरु
- २७ बर्षे युवति, जस्लाई काँग्रेसले बनायो गाउँपालिका उपाध्यक्षको उम्मेदारी
धेरैले पढेको