विश्वकै ठूलो विमानको सफल परीक्षण उडान
लण्डन । विश्वको सबैभन्दा ठूलो विमान मानिएको स्ट्रयाटोलन्चले पहिलोपटक उडान भरेको छ ।
पखेटाका आधारमा अहिलेसम्मकै संसारको सबैभन्दा ठूलो मानिएको यो विमानले पहिलोपटक ४ हजार ५ सय ७२ मिटर दूरी पार गर्दै उडान भरेको हो ।
यो विमानले उड्दा यसको गति २ सय ७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।
पखेटाका आधारमा सबैभन्दा ठूलो मानिएको यो विमानमा जडित पखेटाको लम्बाई १ सय १७ मिटर रहेको छ । यो विमानमा ६ वटा इन्जिनहरु रहेका छन् ।
स्ट्रयाटोलञ्च कम्पनीले निर्माण गरेको यो विमानले पृथ्वीको अक्षमा रहेको भू–उपग्रहसम्मको यात्रालाई सहज बनाउने सो कम्पनीको दाबी छ ।
दुईवटा विमान जोडेर एउटै बनाइएको यो विमानलाई सो कम्पनीले संसारकै सबैभन्दा ठूलो विमान भएको दाबी गरेको छ ।
]]> तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







