त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
त्रिवेणी गाउँपालिका सल्यान र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया कार्यक्रम लुहाममा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., ४ नं. वडा अध्यक्ष तथा प्रवक्ता छबिराज शर्मा, १ नं. वडा अध्यक्ष, दल बहादुर बस्नेत, २ नं. वडा अध्यक्ष हस्त बहादुर राम्जा, वन डिभिजन त्रिवेणी प्रमुख सम्बन्ध रेग्मी, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष , सचिव ,कोषाध्यक्ष लगायतको उपस्थितीमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अग्नि नियन्त्रण समिति गठनको साथै महत्वपुर्ण विषयमा छलफलका गरिएको थियो
कार्यक्रमको संचालन आ.ले.प. मोहन वलीले गर्नुभएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
धेरैले पढेको





