शक्ति चन्द र बिष्णु माझिको बजार तताउने गीत “दोदारे गरायो मायाले” सार्बजनिक (भिडियो)
लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायिका बिष्णु माझि,रमेश श्रेष्ठ तथा चर्चित गायक शक्ति चन्दको आवाजमा नयाँ गीत “दोदारे गरायो” म्युजिक भिडियो सार्बजनिक भएको छ ।






नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि बहुचर्चित गायिका बिष्णु माझि, रमेश श्रेष्ठ तथा चर्चित गायक शक्ति चन्दले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका छन्मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितको यरेन्ज कृष्ण बि.कले गरेका हुन्।




म्युजिक भिडियोमा बिमल अधिकारी र सृस्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ ।गितलाई बिकास ग्यवालीले सम्पादन गरेका हुन् ।यस गीतको म्युजिक भिडियो भाबना म्युजिक सोलुसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।बिमल अधिकारीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक कजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।
- राष्ट्रिय सभा सदस्य उदय बोहराको वडामा नेकपा एकीकृत समाजवादी पराजित
- नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण
- सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु
- त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतद्धारा प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक
- मेयरका उम्मेदवार प्रकाश भण्डारीको घोषणा सहितको प्रतिबद्धता पत्र सार्वजनिक । यस्ता छन बुदाहरु
- २७ बर्षे युवति, जस्लाई काँग्रेसले बनायो गाउँपालिका उपाध्यक्षको उम्मेदारी