शक्ति चन्द र बिष्णु माझिको बजार तताउने गीत “दोदारे गरायो मायाले” सार्बजनिक (भिडियो)

   
त्रिवेणी अनलाइन
२ पुष २०७६, बुधबार १९:४९ मा

लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायिका बिष्णु माझि,रमेश श्रेष्ठ तथा चर्चित गायक शक्ति चन्दको आवाजमा नयाँ गीत “दोदारे गरायो” म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि बहुचर्चित गायिका बिष्णु माझि, रमेश श्रेष्ठ तथा चर्चित गायक शक्ति चन्दले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका छन्मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितको यरेन्ज कृष्ण बि.कले गरेका हुन्।

म्युजिक भिडियोमा बिमल अधिकारी र सृस्‍टि श्रेष्ठलाई फिचर्ड गरिएको छ ।गितलाई बिकास ग्यवालीले सम्पादन गरेका हुन् ।यस गीतको म्युजिक भिडियो भाबना म्युजिक सोलुसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।बिमल अधिकारीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक कजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो :

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu