नेत्र भण्डारी र समीक्षा अधिकारीको माया माकुरीको (भिडियो सहित)
असोज ६, सल्यान ।
लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र भण्डारीको स्वरमा रहेका पछिल्लो समय निकै चर्चित गीत बजारमा रहेका छन । सल्यानमा हुर्केका गायक भण्डारी अहिले लामो समय देखि गीत संगीतलाई निरन्तर दिदै काठमाण्डौ लाई कर्मथलो बनाउदै आएका छन।
गीत संगीतलाई निरन्तर दिदै आएका गाएक नेत्र भण्डारीको यो वर्ष मात्रै गीत दर्जनौंको हाराहारी बजारमा छन गीत संगीतको निरन्तरताको क्रममै गाएक भन्डारीले फेरि अर्को माया माकुरीको गीत बजारमा ल्याएका छन ।
रमेश परियारको उत्कृष्ट शब्द र लय सृजनामा रहेको गीतमा निकै मीठा शब्द लयले भरिपुर्ण रहेको छ ।नेत्र भण्डारी र समीक्षा अधिकारी को समधुर आवाजमा रहेको गीतको म्युजिक भिडियोमा एलिसा राई र सुवास थापा मगर अभिनय रहेको छ।
म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक शिवान काजि श्रेष्टले गरेका छन ।
गीत रिजन नेपालबाट बजारमा आएको छ।
हेर्नुस भिडियो https://youtu.be/7-p34CvGajM
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।