नेत्र भण्डारी र समीक्षा अधिकारीको माया माकुरीको (भिडियो सहित)

   
त्रिवेणी अनलाइन
६ आश्विन २०७८, बुधबार २१:२२ मा

असोज ६, सल्यान ।

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र भण्डारीको स्वरमा रहेका पछिल्लो समय निकै चर्चित गीत बजारमा रहेका छन । सल्यानमा हुर्केका गायक भण्डारी अहिले लामो समय देखि गीत संगीतलाई निरन्तर दिदै काठमाण्डौ लाई कर्मथलो बनाउदै आएका छन।

गीत संगीतलाई निरन्तर दिदै आएका गाएक नेत्र भण्डारीको यो वर्ष मात्रै गीत दर्जनौंको हाराहारी बजारमा छन गीत संगीतको निरन्तरताको क्रममै गाएक भन्डारीले फेरि अर्को माया माकुरीको गीत बजारमा ल्याएका छन ।

रमेश परियारको उत्कृष्ट शब्द र लय सृजनामा रहेको गीतमा निकै मीठा शब्द लयले भरिपुर्ण रहेको छ ।नेत्र भण्डारी र समीक्षा अधिकारी को समधुर आवाजमा रहेको गीतको म्युजिक भिडियोमा एलिसा राई र सुवास थापा मगर अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक शिवान काजि श्रेष्टले  गरेका छन ।

गीत रिजन नेपालबाट बजारमा आएको छ।

हेर्नुस भिडियो                                    https://youtu.be/7-p34CvGajM

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu