खाने तेलको मुल्य बृद्धि, १५ रुपैयाले बढ्यो

   
त्रिवेणी अनलाइन
२२ फाल्गुन २०७७, शनिबार १९:३६ मा
  • 8
    Shares

सरकारले फेरी पनि खाने तेलको मुल्य बढाएको छ । दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

प्रतिलिटर होलसेल २ सय रुपैयाँमा झरेको सोयबिनको तेलको भाउ पुनः २१५ रुपैयाँ पुगेको संघले जनाएको छ । तेलबाहेक अन्य खाद्यान्नको भाउ स्थिर रहेको संघका सदस्य ध्रुब अधिकारीले बताए ।

तपाइँको प्रतिक्रिया