सरिकोट स्वास्थ्य चौकी सल्यानकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ४ मा रहेको सरिकोट स्वास्थ्य चौकीलाई जिल्लामै पहिलो पोषण मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । सबै मापदण्ड र सूचकहरु पुरा गरेकोले शुक्रबार एक कार्यक्रमका बीच पोषण मैत्री स्वास्थ्य चौकी घोषणा र पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






