Category: फिचर गरिएको
फिचर गरिएको, स्थानीय खबर
सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु
सल्यान, २९ पुस । सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
त्रिवेणी गाउँपालिका वडा नंं ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण सम्बन्धी अभिमुखिकरण
त्रिवेणी गाउँपालिका वडा नंं ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । गाउँपालिकाले गर्भवति तथा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा बृहत सल्यान महोत्सव २६ गतेदेखी माघ ७ सम्म संचालन हुने
सल्यानमा बृहत सल्यान महोत्सव २०८० संचालन हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
त्रिवेणी गाउँपालिका सल्यानको गाउँसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका सल्यानको गाउँसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाको खेलकुद विकास ऐन विधेयक २०८० वडा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वत्तृmत्वकला प्रतियोगिता सम्पन्न आज लुहाममा सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वत्तृत्वकला प्रतियोगिता आज लुहाममा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत लोकगीत तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत लोकगीत तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम आज यस त्रिवेणी गाउँपालिका वडा नं. ३...
पुरा पढ्नुहोसफिचर गरिएको
आफुहरुलाई नढोगेको भन्दै सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक युवकको मृत्यु
सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक किशोरको मृत्युु भएको छ । जिल्लाको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज, स्थानीय खबर
इजरायल आक्रमणमा सल्यानका ३ जना परे, एक जनाकाे मृत्यु
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा सल्यानका ३ जना परेका छन् । कम्तिमा १० जना नेपालीको मृत्यु हुनेगरी भएकाे...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यान त्रिवेणीका २ जना दाङमा मृत अवस्थामा फेला
तुलसीपुरमा दुई जना कोठामा मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना आज...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
त्रिवेणी देखि दाङ जोड्ने द्रुत मार्ग बारे छलफल
१९ आश्विन २०८०, शुक्रबार २०:०५
सल्यान, १९ असोज । सल्यानको त्रिबेणी गाउँपालिका देखि दाङ हापुरे सम्म जोड्ने द्रुत सडक मार्ग निर्माणको पहल थालिएको छ ।...
पुरा पढ्नुहोस