सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रसाशन कार्यालय सल्यान पुगेका एक वृद्ध सेवाग्राहीको लडेर मृत्यु भएको छ ।
बिहीवार, दिउसो कार्यालयको तल्लो तलाको डोकामा अढेस लाग्न खोज्दा लडेर घाइते भएका सल्यान जिल्ला बागचौर नगरपालिका ७, टाट्के बस्ने ७० बर्षिय टीकाराम ओलीको मृत्यु भएको हो ।
टाउकोमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारको लागी तत्कालै जिल्ला अस्पताल सल्यान पुर्याइएको थियो ।
उपचारको क्रममा डाक्टरले उनलाइ मृत घोषणा गरेको र अहिले मृतकको शव जिल्ला अस्पताल सल्यानमै राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
धेरैले पढेको





