Category: स्थानीय खबर
फिचर गरिएको, स्थानीय खबर
सल्यानमा ८४ जना कोरोना संक्रमित उचारपछि निको भएर घर फर्किए
११ असार, सल्यानसल्यानमा ८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् , जस मध्ये ४ जना महिला रहेका छन। जिल्लाको...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानका थप ६ जनामा कोरोना पुष्टी : संक्रमितको संख्या १६८ पुग्यो
सल्यान ७, आषाढ सल्यानका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा ब्लड बैँक स्थापना हुदैँ भवन निर्माणको काम शुरु
सल्यानमा ब्लड बैँक स्थापना हुने भएको छ । जिल्ला अस्पताल सल्यानको परिसरमा ब्लड बैँक स्थापना हुने भएको हो । जसका...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
पहिलो पटक सल्यानका २५ जनामा कोरोना संक्रमण पुष्टी
सल्यान १८, जेष्ठ ।सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
भारतबाट आएका बनगाड कुपिण्डेका चार सयको आरडिटि रिपोर्ट नेगेटिभ
सल्यान ९ जेष्ठ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा भारत बाट आएका ४ सय जनाको आरडिटी जाँच गरिएको छ ।...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
दाङ–सल्यान सिमा नाकामा सुरक्षाकर्मी र स्थानिय यूवा परिचालन
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएको बेला सल्यान भित्रिने नाकामा थप कडाई गरिएको छ । प्रदेश नम्बर पाँचमा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
नेकपा त्रिबेणीद्धारा १ लाख ७ हजार बराबरको खाद्यान्न सहयोग
सल्यानको नेकपा त्रिबेणी प्रत्येक वडामै पुगेर राहत सामग्री बितरण गरेको छ । त्रिबेणी गाउँपालिका सल्यानको प्रकोप ब्यवस्थापन कोषमा कोरोना भाईरस...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
लकडाउनका पनि जिल्ला अस्पताल सल्यानमा सुत्केरी हुनेहरुको संख्यामा बृद्धि
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी भनेर देश लकडाउन गरिएको छ । लकडाउनमा पनि सल्यान खलंगाको जिल्ला अस्पतालमा सुत्केरी हुनेहरु...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
कुमाखमा हावाहुरी र पानिका कारण तरकारी र फलफुल खेतिमा क्षेति ।
संजिब शर्मा, २९ बैशाख, कुमाख क्षेत्रमा हिजो साझ तिब्र वेगमा आएको हावाहुरी र पानिका कारण खेतमा टनेल बनाएर लागाएको टेन्ट...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
हावाहुरीकाले उडायो सल्यानको बन्गाडमा बिद्यालय र स्वास्थ्य चौकीको छाना
सल्यान २९, बैशाख । सल्यानको पश्चिम क्षेत्रमा चलेको हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी र स्थानीयका घरका छाना उडाएको छ । आईतवार...
पुरा पढ्नुहोस
