कुमाखमा हावाहुरी र पानिका कारण तरकारी र फलफुल खेतिमा क्षेति ।
संजिब शर्मा, २९ बैशाख,
कुमाख क्षेत्रमा हिजो साझ तिब्र वेगमा आएको हावाहुरी र पानिका कारण खेतमा टनेल बनाएर लागाएको टेन्ट हावाले उडाएर फाल्दा टमाटार खेतिमा पूर्ण क्षेती भएको छ । फल्नै लागेको सिमी,काक्रा, बोडी लगाएत तरकारी खेतिमा व्यापक क्षेति भएको छ भने पाखामा झन्डै ३ रोपनीमा व्यावसायिक रुपमा लगाएको एकसय आँपका बोटहरु मध्ये ७० प्रतिशत आँपहरु फलेका थिए ति सबै आँपका विरुवाहरुमा फलेका आँपहरु पूर्णरुपमा हावाहुरीले क्षेति पु¥याएको छ । आफ्नो तरकारी र आँप खेति गरी झन्डै पचासहजारको बराबरको क्षेति भएको कुमाख –३ का किसान धनबहादुर हमालले जानकारी दिएका छन्

त्यसै गरी कुमाख –३ कै अर्का किसान हुतिराम के।सीले पनि हिजो साझ पाँच बजेतिर आएको हावाहुरीले क्षेति पु¥याएको बताएका छन् व्यवसायिक रुपमा तरकारी खेति गर्दै आएका कुमाख–२ का अर्का किसान काँसिराम रावतले पनि आफुले बारीमा लगाएको टमाटर, सिमी, काक्रा र बोडीमा व्यापक रुपमा क्षेति पु¥याएको बताएका छन् ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







