कुमाखमा हावाहुरी र पानिका कारण तरकारी र फलफुल खेतिमा क्षेति ।

   
त्रिवेणी अनलाइन
२९ बैशाख २०७७, सोमबार २०:५९ मा
[Sassy_Social_Share total_shares="ON"]

संजिब शर्मा, २९ बैशाख,
कुमाख क्षेत्रमा हिजो साझ तिब्र वेगमा आएको हावाहुरी र पानिका कारण खेतमा टनेल बनाएर लागाएको टेन्ट हावाले उडाएर फाल्दा टमाटार खेतिमा पूर्ण क्षेती भएको छ । फल्नै लागेको सिमी,काक्रा, बोडी लगाएत तरकारी खेतिमा व्यापक क्षेति भएको छ भने पाखामा झन्डै ३ रोपनीमा व्यावसायिक रुपमा लगाएको एकसय आँपका बोटहरु मध्ये ७० प्रतिशत आँपहरु फलेका थिए ति सबै आँपका विरुवाहरुमा फलेका आँपहरु पूर्णरुपमा हावाहुरीले क्षेति पु¥याएको छ । आफ्नो तरकारी र आँप खेति गरी झन्डै पचासहजारको बराबरको क्षेति भएको कुमाख –३ का किसान धनबहादुर हमालले जानकारी दिएका छन्

त्यसै गरी कुमाख –३ कै अर्का किसान हुतिराम के।सीले पनि हिजो साझ पाँच बजेतिर आएको हावाहुरीले क्षेति पु¥याएको बताएका छन् व्यवसायिक रुपमा तरकारी खेति गर्दै आएका कुमाख–२ का अर्का किसान काँसिराम रावतले पनि आफुले बारीमा लगाएको टमाटर, सिमी, काक्रा र बोडीमा व्यापक रुपमा क्षेति पु¥याएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu