भारतबाट आएका बनगाड कुपिण्डेका चार सयको आरडिटि रिपोर्ट नेगेटिभ
सल्यान ९ जेष्ठ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा भारत बाट आएका ४ सय जनाको आरडिटी जाँच गरिएको छ ।
जाँच गरिएका सबैको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । आज प्रभाकर माबी देवस्थलका २५३ र बनगाड क्याम्पसका १४७ जान सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको हो । जसमा महिला ४१ पुरुष ३५९ बच्चा १४ रहेका छन ।
पिसिआर जाँच पछि मात्र घर पठाउने
१४ दिन पछि सबैको पिसिआर टेस्ट गरि सक्के मात्र क्वारेन्टाइनबाट घर पठाउने नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि नेकपा पार्टी जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी वडा अध्यक्ष लगाएत नगर स्वास्थ्य सयोजक बासुदेव पोखरेल, मेडिकल अफिसर इन्द्र बहादुर थापा, ल्याव असिस्टेन्ट रुपालाल डिसि, छबि बुढाथोकी लगायतको चेकजाँचमा सहभागिता थियो ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






