Category: स्थानीय खबर
फिचर गरिएको, स्थानीय खबर
सल्यानमा एकैदिन खलंगा र बागचाैरमा रचना बाचन
पुस १९, सल्यान । सल्यानमा पछिल्लाे समय साहित्य सम्बन्धि विभिन्न खालका कार्यक्रमहरू हुने गरेका छन् । कला साहित्यकाे क्षत्रेमा काम गर्ने...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा माघ २९ देखि ब्यापारिक तथा सांस्कृतिक महोत्सब हुदै
आशिष के.सी, / १९ पुस सल्यान : सल्यान उद्योग बाणिज्य संघ सल्यानले आगामी माघ २९ गते देखी फागुनको ११ गते...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
दार्माखोलामा पक्की पुल बन्दै
सल्यान, १८ पुस दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामापक्कीपुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीचगाउँपालिकाअध्यक्षनिमबहादुर केसीसहितको जनप्रतिनिधिको टोलीले...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
कुमाख पहाडको टाकुराबाट भ्रमण बर्ष २०२० अभियान उद्घाटन हुने ।
सरकारले सन् २०२० लाइ भ्रमण बर्षको रूपमा मनाउदैछ । सरकारको यो कार्यक्रमलाइ सफल बनाउन विभिन्न तहका सरकारले विभिन्न कार्यक्रम गर्न...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सिद्ध कुमाखमा च्याउखेती प्रविधि सम्वन्धि ३ दिने तालिम सम्पन्न
सल्यान, १४ पौष । “पौष्टिकयुक्त च्याउ खेती गरौ, आम्दानी बढाऔ“ भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिका कृषि विकास शाखाको...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
पत्रकार बुढाथोकीलाई डेकेन्द्र थापा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
काठमाडौँ, १२ पौषसल्यानमा क्रियाशिल पत्रकार मिना बुढाथोकीले डेकेन्द्र थापा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । प्रेस संगठन नेपालको...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
प्याव्सन सल्यानको चौथो साधारणसभा सम्पन्न
इन्द्र बुढाथोकी, सल्यान १२ पौष निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन सल्यानको चौथो साधारण सभा बनगाड कुपिण्डे नगरपालिका वडा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
नेपाल साप्ताहिककाे विश्लेषण : ‘कर्णाली जानू, सल्यान नघुमी नफर्कनू’
पुस १२, सल्यान । कान्तिपुर पव्लिकेशनकाे नेपाल राष्ट्रिय साप्ताहिकले सल्यानकाे पर्यटकी अवस्था र केहि तस्बिरहरुलाइ केलाएकाे छ । ‘भ्रमण वर्ष–२०२० मा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सिद्ध कुमाखकाे फलाटेमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
पाैष ९,सल्यान। सिद्ध कुमाख गाउँपालिका पशु सेवा शाखा सल्यानको आयोजनामा पशु स्वास्थ्य सम्वन्धि गाउँपालिकाका ५ वटै वडामा १ दिने निःशुल्क पशु...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
बनगाड कुपिण्डे नगरपालिकाको घरघरमा चेतना मुलक सूचना
इन्द्र बुढाथोकी, सल्यान ९ पौष सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आकस्मिक सम्पर्क नम्बर र चेतनामूलक सन्देशहरु समावेश गरेर तयार पारेको स्टिकर...
पुरा पढ्नुहोस
