आफ्नो गाउँ आफैँ बनाउँदै जनता (भिडियो)
यो दृश्य दैलेख जिल्लाको गुराँस गाउँपालिकाको हो । वडा नम्बर १ देखि ८ सम्म गाउँपालिकाले गठन गरेको पूर्वाधार निर्माण कार्यदलका सदस्य काममा सक्रिय छन् । बिना डोजर स्थानीयकै परिश्रममा विकास कसरी भइरहेको छ ? हेर्नुहोस् एपीवान टेलिभिजनकाे सिस्टम चेककार्यक्रम
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- राष्ट्रिय सभा सदस्य उदय बोहराको वडामा नेकपा एकीकृत समाजवादी पराजित
- नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण
- सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु
- त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतद्धारा प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक
- मेयरका उम्मेदवार प्रकाश भण्डारीको घोषणा सहितको प्रतिबद्धता पत्र सार्वजनिक । यस्ता छन बुदाहरु
- २७ बर्षे युवति, जस्लाई काँग्रेसले बनायो गाउँपालिका उपाध्यक्षको उम्मेदारी
धेरैले पढेको