बादल घिमिरेको ‘क्यार्नी होला’

   
त्रिवेणी अनलाइन
१३ असार २०७६, शुक्रबार १६:१४ मा

काठमाडौं : संगीतकार तथा बादल घिमिरेको ‘क्यार्नी होला’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा दिपक पाण्डेको स्वर रहेको छ भने बादलकै शब्द र संगीत रहेको छ।

कृष्ण भान्जाले एरेन्जिङ गरेका छन्। गीतको भिडियोमा अप्साना थापा, सन्दिप न्यौपाने, युविन ढुंगाना र नविन श्रीसको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो


तपाइँको प्रतिक्रिया