Category: फिचर गरिएको
फिचर गरिएको, मनोरञ्जन
‘सेन्टी भाइरस’को फर्स्टलुकमा धुर्मुस, रिलिज मिति फाल्गुन ९
धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाईरस’को रिलिज मिती पक्का गरिएको छ । सिताराम कट्टेल र कुन्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्रको...
पुरा पढ्नुहोसखेलकुद, फिचर गरिएको
एमसीसी विरुद्ध नेपाल ५ विकेटले विजयी
काठमाण्डौ – इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय टिम पाँच विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानका कृषकले जडीबुटी खेतीबाट करोडौ आम्दानी गर्दै
सल्यान १८, कार्तिक ।सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य...
पुरा पढ्नुहोसफिचर गरिएको, रास्ट्रिय
नयाँ प्रदेश प्रमुख : कुन प्रदेशमा को सिफारिस ?
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
नेरामाबि किमुचौरले स्कूल बस र छात्रावास सञ्चालन गर्ने
सल्यान १८, कार्तिक ।सल्यानको एक सामुदायीक विद्यालयले बस सेवा तथा छात्रावास सञ्चालनका लागी अभियान थालनि गरेको छ । नेपाल राष्ट्रिय...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
मानवअधिकार शिक्षा कार्यक्रम शारदा र बन्गाड कुपिण्डेमा लागु
सल्यान १७, कार्तिक ।सल्यानमा मानव अधिकार शिक्षा कार्यक्रम लागु भएको छ । जिल्लाको शारदा नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा ३...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
नेकपाले दाङ ३(२) मा बिमलालाई उम्मेदवार बनाउने
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ कालागि उम्मेदवार टुंगो लगाएको छ । आईतबार साँझ बसेको नेकपा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
सुकुटे बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको...
पुरा पढ्नुहोसफिचर गरिएको, रास्ट्रिय
सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
काठमाण्डाै - सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
दाङ तुलसीपुरमा सवारी दुर्घटनामा १ को मृत्यु ५ घाईते
१४ कार्तिक २०७६, बिहीबार ०६:५६
दाङ तुलसीपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । तुलसीपुर-अमेलिया सडक खण्डको...
पुरा पढ्नुहोस
