‘सेन्टी भाइरस’को फर्स्टलुकमा धुर्मुस, रिलिज मिति फाल्गुन ९
धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाईरस’को रिलिज मिती पक्का गरिएको छ । सिताराम कट्टेल र कुन्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्रको प्रदर्शन मिती फाल्गुन ९ लाई तय गरिएको छ । केही दिन अघि मात्रै छायांकन सकिएको चलचित्र अहिले सम्पादनको क्रममा छ ।
चलचित्रको फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ जहाँ सिताराम कट्टेल फिचर्ड छन् । चलचित्रमा सिताराम र कुन्जना सँगै दयाहाङ राई, बुद्धी तामाङ, राजाराम पौडेल, विल्सन विक्रम राई, कमलमणी नेपाल लगायतको अभिनय छ ।
कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डी कार्कीको छायांकन छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको