Category: फिचर गरिएको
खेलकुद, फिचर गरिएको, स्थानीय खबर
दोस्रो अध्यक्ष्य कपको उपाधी ने.रा.मा.बि. फलाबाङलाई
त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा सञ्चालन भएको दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुत्रबार समापन भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा फस्टाउँदै बाख्रा पालन व्यवसाय, वार्षिक ४६ करोड रुपैयाँको बिक्री
मंसिर ७, २०७६ सल्यान : सल्यानमा व्यावसायिक बाख्रा पालन व्यवसायबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन्। सरकारी निकायबाट समेत सहयोग...
पुरा पढ्नुहोसखेलकुद, फिचर गरिएको, स्थानीय खबर
सल्यानको त्रिवेणी गाउँपालिकामा दोस्रो अध्यक्षकप खेलकुद सूरु
मंसिर ४, सल्यानसल्यानको त्रिवेणी गाउँपालिकामा दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ ।आज त्रिवेणीको रिखेबजार खेलमैदानमा एक कार्यक्रमका विच खेलको...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
मौसमपिच्छे रंग बदल्ने ‘स्वर्गको एक टुक्रा’ सल्यानको ‘कुपिण्डे ताल’
सल्यान सदरमुकाम खलङ्गा बजारदेखि २४ कि.मी. पश्चिम गुडेपछि पुगिन्छ– कुपिण्डे दह (ताल) । कर्णाली प्रदेशमा पर्ने यो दह आन्तरिक पर्यटकमाझ...
पुरा पढ्नुहोसफिचर गरिएको, स्वास्थ्य
स्याटलाईट सेवा र माईक्रोस्कोपिक शिबिर कजेरी स्वास्थ्य चौकीमा सम्पन्न
सल्यान ३, मंसिर ।स्याटलाईट सेवा र माईक्रोस्कोपिक शिबिर सल्यानको कजेरी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । लामो अबधि जन्मान्तरको लागी...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
पत्रकार समाजको ऐना जस्तै हो – बस्नेत
३ मङ्सिर सल्यान प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले पत्रकार समाजको ऐना जस्तै भएकोले बास्तबिकतालाई बाहिर ल्याउन आग्रह गरेका छन् । सल्यानवाट...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यू
सल्यान ३, मंसिर ।सल्यानमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ । जिल्लाको श्रीनगरबाट दाङ्ग तर्फ जादैँ गरेको मोटरसाईकलले...
पुरा पढ्नुहोसखेलकुद, फिचर गरिएको
नेपाललाई भलिबलमा ऐतिहासिक जित हासिल
२८ कार्तिक २०७६, बिहीबार १६:४९
नेपाली महिला भलिबल टिमले ऐतिहासिक जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम ‘एशियन सेन्ट्रल जोन महिला भलिबल...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानको फलाबाङमा जीप दुर्घटनाः २ जनाको मृत्यू, ८ जना घाईते
२८ कार्तिक २०७६, बिहीबार १५:५१
सल्यान २८, कार्तिक ।सल्यानमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर ४ फलावाङ्गमा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा उपनिर्वाचन को को छन त उम्मेदवारहरु हेर्नुहोस ?
सल्यान २५, कार्तिक ।आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सल्यानमा प्रमुख राजनीतिक दलहरूले आ आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । सत्तारुढ...
पुरा पढ्नुहोस
