सल्यानको त्रिवेणी गाउँपालिकामा दोस्रो अध्यक्षकप खेलकुद सूरु
मंसिर ४, सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकामा दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
आज त्रिवेणीको रिखेबजार खेलमैदानमा एक कार्यक्रमका विच खेलको समुदघाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतमा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाकाा उपाध्यक्ष करुणा खड्काको रहेको थियो ।

कार्यक्रममा अन्य पालिकाका प्रमुख, प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगायतको सहभागीता रहेको थियो ।
खेल क्षेत्रको उत्थान र खेलाडीको क्षमता अभिबृद्धिमा टेवा पुर्याउने उदेश्य का साथ अध्यक्षकप खेलकुद संचालन गरिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर डागीले बताए ।
भलिवल, कवड्डी, दौड खेलमा कुल २८ विद्यालय सहभागी भएको बताइएको छ ।
प्रतियोगिता मंसिर ६गते सम्म संचालन हुनेछ ।




तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






