सल्यानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यू
सल्यान ३, मंसिर ।
सल्यानमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ । जिल्लाको श्रीनगरबाट दाङ्ग तर्फ जादैँ गरेको मोटरसाईकलले ठक्कर दिदाँ घाईते शारदा नगरपालिका ९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्टको उपचारको क्रममा मृत्यू भएको हो । सोमबार दिउसोँ साढेँ १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाईकलले बिष्टलाई छत्रेश्वरी गाउपालिका ६ लान्तिबजारमा ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोटरसाईकल, कागजपत्र र चालक जीत बहादुर पुनलाई पहरीले नियन्त्रणमा लिएकोछ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






