Category: स्थानीय खबर
फिचर गरिएको, स्थानीय खबर
गरगहना र नगद रकम चोरेको आरोपमा सल्यानको श्रीनगरबाट एक जना पक्राउ
भदौ २८, सल्यान । सल्यानको शारदा नगरपालिका वडा न. ३ खलंगा थापागाँउ स्थित धनुमाँया श्रेष्ठको घरबाट सुनको गरगहना र नगद...
पुरा पढ्नुहोसआर्थिक, फिचर गरिएको, स्थानीय खबर
मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखा द्वारा बैंकिङ सचेतना तथा घरदैलो कार्यक्रम
जनता बैङकमा होइन,बैंक जनतामा जानुपर्दछ’ भन्ने नारा बोकेर आफनो सेवा सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले आज बैंकिङ...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
त्रिवेणी गाउपालिकामा कृषि क्षेत्र बिकास कार्यक्रमको अभिमुखिकरण सम्पन्न
सल्यानको त्रिबेणी गाउँपालिकामा पालिका स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई बागचौर सल्यानको आयोजनामा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
कांग्रेस सल्यान क्षेत्र न २ ले प्रदेश सभा सदस्यका लागि मान बहादुर डांगीसंगै अन्य दुईको सिफारिस गर्यो नाम
नेपाली कांग्रेस सल्यान क्षेत्र ख ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानको दार्मामा भाई बुहारीमाथी एसिड प्रहार, तीन जना घाइते
सल्यानमा एक व्यक्तिले आफ्नै भाई बुहारी माथि एसिड प्रहार गरेका छन । एसिड प्रहारबाट दार्मा गाउँपालिका वडा नम्बर ३ चम्पुटाकुराका...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा च्याउ खादा एक बालिकाको मृत्यु
सल्यानमा जंगली च्याउ खाँदा बिरामी भएका मध्ये एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द बस्ने...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नं। २...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
कृषकको उत्पादन, गाउँपालिकाको अनुदान १ सय ७७ कृषकलाई
सल्यानको त्रिबेणी गाउपालिकाले किसानहरुलाई अनुदान वितरण गरेको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत गाउपालिका भित्र दुध, खसीबोका र...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
लुहाम बजार सरसफाई
सल्यानको लुहाम बजार सरसफाई गरिएको छ । त्रिवेणी गाउँपालिका सल्यानको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको आयोजनामा आज लुहाममा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
त्रिवेणीमा स्वास्थ्य संकट एवं विपत पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अन्तीम मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न
सल्यानको त्रिवेणी गाउँपालिकामा स्वास्थ्य संकट एवं विपत पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अन्तीम मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोस
