लुहाम बजार सरसफाई
सल्यानको लुहाम बजार सरसफाई गरिएको छ । त्रिवेणी गाउँपालिका सल्यानको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको आयोजनामा आज लुहाममा स्वच्छ सडक अभियान अन्तर्गत बजार क्षेत्र सरसफाई गरिएको हो ।
सरसफाई अभियानमा त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन, ३ नम्बर वडाका वडाध्यक्ष कर्णदेव डांगी, वडा नं. ४ का वडाअध्यक्ष छबिराज शर्मा, वडा नं. ५ का वडाअध्यक्ष बिमल रावत, वडा नं. ६ का वडाअध्यक्ष मनोज शाह, वजार व्यवस्थापन समितिका अध्यक्ष वेद बहादुर सुनार स्थानीय व्यवसायीका साथै नेपाल प्रहरी , ट्राफिक प्रहरी र स्थानीयहरुको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको









