कांग्रेस सल्यान क्षेत्र न २ ले प्रदेश सभा सदस्यका लागि मान बहादुर डांगीसंगै अन्य दुईको सिफारिस गर्यो नाम
नेपाली कांग्रेस सल्यान क्षेत्र ख ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । सोमबार बसेको क्षेत्र न ख को बैठकले प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकले प्रत्यक्ष तर्फ प्रदेश सभाका लागि सुरेश अधिकारी, मानबहादुर डाँगी र चक्र देवकोटाको नाम सिफारिस गरेको छ ।
यस्तै समानुपातिक तर्फ पदमा शाह,सिता गिरी र नेत्र पौडेललाई सिफारिस गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






