हेल्पिङ हेण्डस दाङको नया कार्यसमिती चयन अध्यक्षमा सालिकराम गौतम
दाङ– हेल्पिङ हेन्डस दाङले आफ्नो नया कार्यसमिति चयन गरेको छ । हेल्पिङ हेन्ड्स दाङ्को २ बर्से कार्यकाल सकिय सङगै हेल्पिङ हेन्डस दाङका निबर्तमान उपाध्यक्ष विशाल केसि को अध्यक्षतामा बैठक बसि आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । नब गठित कार्यसमितीको अध्यक्षमा सालिकराम गौतम उपाध्यक्षमा दिपेस ढकाल सचिबमा प्रमोद आचार्य कोषाध्यक्ष विशाल केसि वरिष्ठ सल्लाहकारमा हेमराज साहु क्षेत्रि ,सल्लाहकारमा सस्थाका सस्थापक अध्यक्ष प्रतीक्षा पौडेल सदस्यमा प्रकाश न्यौपाने सहित ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नब गठित कार्यसमितिका अध्यक्ष सालिकराम गौतमले निस्वार्थ भावनाका साथ सामजिक सेवाको क्षेत्रमा आफ्नो कार्यसमिति अबिछिन्न रूपमा अगाडि बढ्न 1 बर्षे कार्ययोजना समेत प्रस्तुत गर्नु भयको थियो ।।सचिब प्रमोद आचार्यले सामाजिक सेवामा निस्वार्थ लागेको आफ्नो सस्थालाई हरेक क्षेत्रबाट साथ र सहयोग गरिदिनु हुन अपिल गर्नु भयको थियो ।समाजका युवालाइ सामाजिक सेवाको बाटोमा लगाउन तथा समाज रुपान्तरणमा युवाहरुले सकारात्मक संदेश फैलाउन हेल्पिङ हेन्ड्सले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको सस्थाका वरिष्ठ सल्लाहकार हेमराज साहु क्षेत्रिले बताउनु भयो ।।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







