सल्यानमा बाघ मृत अवस्थामा फेला परेको छ ।
सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नं. ६ र ७ को सिमाना कल्लेखोलामा स्थानीय भाषामा गधै बाघ भनेर चिनिने हुँडार तथा हाईना भनेर पनि चिनिने नेपालको संरक्षित र लोपोन्मुख जनावर सोमबार मृत अबस्थामा फेला परेको हो ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत मर्निङ वाकमा निस्केको बेला मृत अवस्थामा देखेपछी प्रहरि चौकी भोटेचौर लाई खबर गर्नुभयो । पासोमा परेर मृत अबस्थामा रहेको बाघलाई छत्रेस्वरी सव डिभिजन वन कार्यलयमा ल्याईएको थियो ।
जिल्ला बन कार्यालय सल्यान, छ्त्रेस्वरी सब डिभिजन वन कार्यलय लान्ती, प्रहरी चौकी भोटेचौर, स्थानिय जनप्रतिनिधीहरु, पत्रकार लगायतका रोहबर मृत बाघको दाहासंस्कार गरिएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






