Category: फिचर गरिएको
फिचर गरिएको, समाज
शारदा नगरपालिकाका १ सय ८ जनाको स्वाव संकलन गरी हेटौँडा पठाइयो
जेठ ३१, सल्यान सल्यान शारदा नगरपालिकाका १ सय ८ जनाको स्वाब हेटौडा पठाइएको छ । कर्णाली प्रदेश अस्पतालमा चाप धेरै...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
पहिलो पटक सल्यानका २५ जनामा कोरोना संक्रमण पुष्टी
सल्यान १८, जेष्ठ ।सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
सल्यानमा झन्डै ३ अर्ब बजेट बिनियोजन
जेठ १६, सल्यानसरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहिबार प्रस्तुत गरेको बजेटमा सल्यानका दश स्थानीयमा झन्डै तीन अर्व विनियोजन भएको...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, आजै ६८ संक्रमित थपिए
काठमाडौं । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
सुर्खेतका ३ जनामा कोरोना पुष्टी : कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो
सल्यान १०, जेष्ठ । कर्णालीमा कोरोना भाइरस ९कोभीड–१९० बाट संक्रमित हुनेको संख्या चार पुगेको छ । भारतबाट सुर्खेत आएका तीन...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
भारतबाट आएका बनगाड कुपिण्डेका चार सयको आरडिटि रिपोर्ट नेगेटिभ
सल्यान ९ जेष्ठ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा भारत बाट आएका ४ सय जनाको आरडिटी जाँच गरिएको छ ।...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
नेपालमा थप १७ जनामा कोरोना, संक्रमित ४४४ पुगे
८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
टेकमाइन्डस नेटवर्कले गर्यो २ सय ६४ जना कर्मचारीको कोरोना बीमा
सल्यान ७ जेष्ठ । ईन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस नेटवर्क प्रा.लिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ । चितवनमा...
पुरा पढ्नुहोसफिचर गरिएको, स्थानीय खबर
दाङ–सल्यान सिमा नाकामा सुरक्षाकर्मी र स्थानिय यूवा परिचालन
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएको बेला सल्यान भित्रिने नाकामा थप कडाई गरिएको छ । प्रदेश नम्बर पाँचमा...
पुरा पढ्नुहोसफिचर गरिएको, समाज
थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो
७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या...
पुरा पढ्नुहोस
