दाङमा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु
दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सिमेन्ट उद्योगमा काम गर्ने क्रममा शनिबार साँझ लडेर गम्भीर घाईते भएका भारत उत्तर प्रदेशका रमेश कुमार पट्रलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । टाउकोमा चोट लागेका पट्रलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







