सागमा कीर्तिमानी रजत जित्ने सल्यानकी पुस्पालाई २ लाख पुरस्कार

१७ पुष २०७६, बिहीबार १०:२६ मा प्रकाशित

दक्षिण एसियालि खेलकुद प्रतियोगिता सागको १३औं संस्करणमा महिला म्याराथुनमा रजत पदक  विजेता खेलाडी सल्यान की पुष्पा भण्डारीलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार प्रदान गरेको छ । स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख वितरण गर्ने निर्णय बमोजिम सम्मान गरिएको आर्थिक मामिला मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

‘साग खेलकुद प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमानसहित रजत पदक प्राप्त गर्न सफल म्याराथन धाविका सल्यानी चेली पुष्पा भण्डारीलाई २ लाख पुरस्कार सहित सम्मान गरिएको हो । पुरस्कार नेपाल भ्रमण वर्षको उद्घाटन समारोहका अवसरमा बुधवार उपलब्ध गराइएको हो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu