शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक

२९ माघ २०८१, मंगलवार ११:१२ मा प्रकाशित

शारदा नगरपालिका सल्यानले आफ्नो आधिकारीक लोगो सार्वजनिक गरेको छ ।
शारदा नगरपालिका स्तरीय सार्तौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरिएको हो ।

लोगोमा प्रसिद्ध धार्मीक स्थल खैरावाङ मन्दिरको छाना सहितको गजुर, सल्यानको सबैभन्दा ठुलो र नगरपालिकाको नामांकरण भएको शारदा नदी, नगरको वडा नम्बर ७ र ९ मा बढिमात्रामा उत्पादन हुने बहुमुल्य जडिबुटीको रुपमा रहेको टिमुर, देशमै प्रसिद्ध शारदाको वडा नम्बर १४ माल्नेटामा फल्ने अदुवा सल्यानको पहिचान संग जोडिएको शारदामा उत्पादन हुने सल्यानी खुकुरी लाई लोगोमा समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu