टेकमाईन्ड्स नेटवर्कको दशै अफर : २५ एमबीपिएस दस हजार पाच सयमा १ वर्षलाई
नजिकिदै गरेको चाडपर्वको अवसर पारी टेकमाइन्डस् नेटवर्कले विशेष छुट अफर ल्याएको छ । जस अन्तर्गत २५ एमबिपिएसको फाईबर नेट अहिले दश हजार पांच सय मै जोड्न सकिने सकिने छ । यस्तै क्रमश १० ,३५ र ५० एमबिपिएसको फाईबर ईन्टरनेटका साथै नेट टिभी सुपथ मुल्यमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
गत महिनाको २५ गते बाट सुरु भएको यो योजना एक महिना सम्म चल्ने छ । यो अफर पुराना ग्राहकहरुले रिचार्ज गर्दा समेत लागु हुने कम्पनीले जनाएको छ जस अन्तर्गत चाडपर्व छुट गर्न सकिने छ ।
अहिले टेकमाइन्डस् नेटवर्क, नेपाल दूरसंचार प्राधिकरणको ग्रामिण दूरसंचार कोष अन्तर्गत विभिन्न जिल्लाहरु संगै सल्यानमा नगरपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय र माध्यमिक विद्यालयहरुमा निःशुल्क ईन्टरनेट जडान गरिरहेको छ ।
कम्पनीले विशेष गरि ग्रामिण क्षेत्रलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
सल्यानको लागि सम्पर्क :- संगम बिहानी
९८०१०१९४६१
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






