त्रिबेणी गाउँपालिकाद्धारा सहकारी संस्थालाई बाख्रा हस्तारन्तरण
सल्यानको त्रिबेणी गाउँपालिकाले बाख्राको साना ब्यवसायिक पकेट बिकास कार्यक्रम अन्तर्गत एक सहकारी संस्थालाई बाख्रा वितरण गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ४ को नमुना सामाजिक उद्यमी महिला सहकारी सस्थालाई गाउँपालिका उपाध्यक्ष करुणा खड्का, वडा अध्यक्ष छबिराज शर्मा, वडा सदस्य पार्वती दर्लामी, सीता विष्ट, कृषि अधिकृत अमर बबालको उपस्थितिमा ६ वटा उन्नत बोका र २९ वटा स्थानीय जातका बाख्रा हस्तान्तरण गरिएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
साथै कृषकले अनुदानबाट सुधार १० वटा खोरको अनुगमन पनि गरिएको छ । यसअघि पनि गाउँपालिकाले कृषकहरुका लागी आवश्यक तालिम, परजीवी नियन्त्रण तथा भिटामिन बितरण गर्ने कार्यक्रम गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







