पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते शारदा नगरपालिकामा सार्वजनिक विदा
२५ पौष, सल्यान
शारदा नगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा पौष २७ गते सार्वजनिक विदा घोषणा गरेको छ ।
नगरपालिका भित्रका सबै सरकारी तथा गैर सरकारी संस्था, विद्यालय लाई सार्वजनिक विदा दिइएको छ ।
ठकुरी सहयोग संजाल सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यान र शारदा नगरपालिका को नगरकार्यपलिकाको कार्यालय लाई पुस २७ गते आइतबार पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस को दिन सार्वजनिक बिदा को लागि माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
नगरपालिकाले विदा स्वीकृत गरेकोमा संजालले खुशी व्यक्त गर्नुका साथै पौष २७ गते पृथ्वी जयन्ती मनाउने संजालका अध्यक्ष अभिषेक हमालले बताए ।


Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






