सल्यानका दुई बालिका एक हप्तादेखि बेपत्ता
इन्द्र बुढाथोकी / २५ भाद्र सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाकि २ वालिका एक हप्ता देखि हराएकी छन् । श्री भगवती अाधारभुत विद्यालय माझकाँडामा अध्ययनरत विद्यार्थी हराएकी छन । अन्दाजी वर्ष १३ कि कक्षा ७ मा अध्ययनरत खिमा वली र वर्ष १३ कै कक्षा ६ मा अध्ययनरत प्रतिमा वटाला दुवै जना भाद्र १९ गते वेलुको देखि हराएका हुन ।
घरपरिवारले खोज तलास गरिदिन भनेर बन्गाड प्रहरी चौकी बालुवासँग्रहीमा हुलिया सहित निवेद समेत पेश गरेका बालुवा सग्रही प्रहरी इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिनुभएएको छ। खोजि कार्यजारी रहे पनि अझैसम्म नभेटिएको खिमाका वुवा अम्बर वलीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







