सल्यानका दुई बालिका एक हप्तादेखि बेपत्ता

   
त्रिवेणी अनलाइन
२५ भाद्र २०७६, बुधबार १०:११ मा
[Sassy_Social_Share total_shares="ON"]

इन्द्र बुढाथोकी / २५ भाद्र सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाकि २ वालिका एक हप्ता देखि हराएकी छन् । श्री भगवती अाधारभुत विद्यालय माझकाँडामा अध्ययनरत विद्यार्थी हराएकी छन । अन्दाजी वर्ष १३ कि कक्षा ७ मा अध्ययनरत खिमा वली र वर्ष १३ कै कक्षा ६ मा अध्ययनरत प्रतिमा वटाला दुवै जना भाद्र १९ गते वेलुको देखि हराएका हुन ।

घरपरिवारले खोज तलास गरिदिन भनेर बन्गाड प्रहरी चौकी बालुवासँग्रहीमा हुलिया सहित निवेद समेत पेश गरेका बालुवा सग्रही प्रहरी इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिनुभएएको छ। खोजि कार्यजारी रहे पनि अझैसम्म नभेटिएको खिमाका वुवा अम्बर वलीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu