सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु १७ जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्रि कच्ची सडकमा लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा शारदा नगरपालिका वडा नं. १२ तिमिले निवासी अन्दाजी ७६ वर्षीय धुर्बी बोहरा र शारदा नपा बरला बस्ने ४५ वर्षीय मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । अन्य १७ जना घाईतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






