दाङमा १७ जना सवार बस दुर्घटना

२१ श्रावण २०७६, मंगलवार १४:१५ मा प्रकाशित

दाङ तुलसीपुरदेखि नारायणगढ जाँदै गरेको बस घोराही १० गुज्रे खोलामा दुर्घटना भएको छ । करिब १७ जना यात्रु बोकेर हिडेको ना ६ ख ६४३१ नम्बरको बस आज दिउँसो पौने १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि आधा दर्जन यात्रु घाइते भएका छन ।घाइतेहरु लाई अहिले घोराही र तुलसीपुरका अस्पतालमा लगिएको छ ।

तिब्र गति र ओभरट्याग गर्न खोज्दा गाडी दुर्घटना भएको यात्रुले बताएका छन् । गाडी चालक फरार भएको प्रहरीले जनाएको छ । बस सडकदेखि १० मिटर तल खेतमाा खसेको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu