सल्यान जिल्लाकै पहिलो महिला अधिबक्ता बनिन शर्मा

   
त्रिवेणी अनलाइन
१० श्रावण २०७६, शुक्रबार १७:३८ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानकी विष्णु शर्मा जिल्लाकै पहिलो महिला अधिवक्ता वनेकि छन। वि .सं २०३८ सालमा सल्यानको साविक काभ्रा गाविसमा जन्मेकि शर्मा सल्यान जिल्लाकै पहिलो महिला अधिबक्ता बनेकी हुन। अधिवक्ता वनेसंगै शर्माले जिल्ला अदालत सल्यानको सुचिकृत मेलमिलाप कर्ता को जिम्मेवारी सम्हालेकि छन । उनले मेलमिलाप कर्ताको रुपमा काम गर्ने भएकी छ्न। शर्मा जिल्लाकै पहिलो महिला अधिवक्ता वनेतापनि सरकारी पेशाको अनुभव भने उनिले विगत ५ बर्ष देखि नै लिएकी छिन। उनी नेपाल सरकारको अधिकृत पदमा उहेर काम गरिसकेको र  गत असोज वाट अधिकृतको सुविधा लिन छोडेको शर्मा बताएकि छन ।

 “जिल्लाकै पहिलो महिला अधिवक्ता वन्न पाएकोमा भाग्यमानि ठानेकी छु” शर्मा बताईन । वहुप्रतिभा र क्षमताकि धनि शर्मा समाजशास्त्र र राजनितिशास्त्र वाट स्नातकोत्तर का साथै कानुनबाट एल एल बि गरेकि छन।  शर्मा लेखक साहित्यकारले समेत परिचित छिन ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu