मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१६ बैशाख २०८०, शनिबार १४:१० मा प्रकाशित

मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम शनिबार श्रीनगर सल्यानमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि , बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका बारेमा शाखा प्रमुख शिव प्रसाद कुमाईले प्रस्ट पार्नुभएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्‍याउने उद्दश्य बैंकले लिएको छ । कार्यक्रममा बैंकका सबै कर्मचारी, स्थानीय, समाजसेवी, कृषक, व्यापारी, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक ८३ वर्षिय सुन्तली के.सी प्रमुख अतिथी रहनु भएको थियो भने हरि प्रकाश वलीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

 

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu