सल्यान जिसिस २०२३ को अध्यक्षमा जेसी डम्बर केसी निर्वाचित

   
त्रिवेणी अनलाइन
२८ पुष २०७९, बिहीबार १०:०५ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान जेसिज बर्ष २०२३ को छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

बुधबार जिल्लाको श्रीनगरमा सम्पन्न भएको छैटौं साधारणसभा तथा अधिबेशनबाट जेसी डम्बर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।
जसको कार्यकारीणी उपाध्यक्षमा जेसी मदन गौतम र जेसी अंगत ओली, उपाध्यक्षमा जेसी निरज सिंह, जेसी रबिन थापा, जेसी सुमन बिष्ट, जेसी रमेश बुढाथोकी निर्वाचित हुनु भएको छ ।यस्तै सचिबमा जेसी मोहन डाँगी निर्वाचित हुनु भएको छ । महासचिब, कानुनी सल्लाहकार र कोषाध्यक्ष,अध्यक्षले नियुक्त गर्ने प्रावधान रहेको जेसिस सल्यानको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ लिने कार्यक्रम माघ १ गते कुपिन्डे तालमा गरिने सल्यान जेसिजले जनाएको छ ।

जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि नरेन्द्र बुढमगरको अध्यक्षता एवम् संस्थापक अध्यक्ष जेसि राजेन्द्र कुमार थापाको प्रमुख आतिथ्यतामा छैटौं साधारणसभा तथा अधिबेशन सम्पन्न गरिएको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu