सल्यानको कपुरकोटमा वातावरणीय स्वास्थ्य सरसफाई सम्बन्धी १ दिने तालिम सम्पन्न
खानेपानी सिचाई उर्जा विकास कार्यालय सल्यानको आयोजनामा कपुरकोट गाउँपालिकामा वातावरणीय स्वास्थ्य सरसफाई सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । खानेपानी सिचाई उर्जा विकास कार्यालय सल्यानकी सम्झना केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुन प्रमुख अतिथि रहनु भएको थियो । गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, स्वास्थ्य शाखा प्रमुख अरुण दाहाल लगायत को सहभागीता रहेको थियो । उक्त कार्यक्रममा ३७ जना महिला स्वास्थ्य स्वेविकालाई झोला, ज्याकेट, कपि र यातायात खर्च १ हजार सहित सम्मान गरिएको थियो ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको












