त्रिवेणी गाउँपालिकाको दशौं गाउँसभा तथा हिउदे अधिवेशन समापन
त्रिवेणी गाउँपालिकाको दशौं गाउँसभा तथा हिउदे अधिवेशन समापन भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डांगीको अध्यक्षतामा सुरु भएको सभामा योजनाहरुको रकमान्तर गरिएको थियो । कार्यक्रममा गाउँपालिकामा कर्मचारीलाई सम्मान गरिएको थियो । पुर्व कार्यकारी प्रमुख निम बहादुर केसी, पुर्व प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डांगी, लेखापाल जय कुमार चन्द, पुर्व शिक्षा शाखा प्रमुख दामोदर शर्मा लाई सम्मान गरिएको थियो यस्तै गाउँपालिकाको विकास निर्माण तथा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्याएको भन्दै गाउँपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान गरेको थियो ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






