नेपाली काँग्रेस ५ नं. वडा स्तरिय पार्टी कार्यालय उद्घाटन
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो वडा स्तरिय पार्टी कार्यालयको आईतबार एक औपचारीक कार्यक्रमका साथ उद्घाटन गरेको छ । नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो निजी रुपमा प्रयोग गर्ने गरी वडा स्तरिय पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति तथा उक्त कार्यक्रमका प्रमुख अतिथि केश बहादुर विष्टले उद्घाटन गर्नुभएको थियो ।
नेपाली काँग्रेस पाटीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ त्रिबेणी गाउँपालिकाले प्रत्येक वडा–वडामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडामा पार्टी कार्यालय स्थापन गरिएको कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. ५ का सभापति बिमल कुमार रावतले बताउनु भयो ।
उक्र कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र राप्रपा परित्याग गरि २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम









