सल्यानका लेक भारी हिमपात हेर्नुहोस फोटोहरु

१५ पुष २०७८, बिहीबार १३:५४ मा प्रकाशित

पुस १५,सल्यान 
सल्यानका लेक लेकमा हिउँ परेको छ । यस वर्षको यो पहिलो हिमपात हो । हिमपातले माथिल्लो भेगका सर्वसाधारणको दैनिकी कष्टकर भएको छ ।
जिल्लाका बुराँसे, झ्याम, पातिहाल्न, बाफुखोला लगायतका क्षेत्रमा हिउँले ढाँकेको छ । हिउँदेबालीका लागि पानीसँगै हिउँ परेपछि भने बालीनाली सप्रिने भएकाले कृषकहरुलाई राहत भने भएको छ ।
फोटो धनेन्द्र विमल वली 

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu