अनलाईन टि.भि. पत्रकार सङ्घको सल्यानमा शाखा बिस्तार,अध्यक्षमा देवकोटा चयन
अनलाईन टेलिभिजन पत्रकार संघले सल्यानमा शाखा बिस्तार गर्दै कार्यसमिति गठन गरेको छ।
अनलाईन टेलिभिजन पत्रकार संघका संस्थापक केन्द्रीय सदस्य अमृतमान ओलिको अध्यक्षतामा सन्चान भएको उक्त कार्यक्रमा सन्जिव देवकोटा “श्रवनको” अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो।
जस्मा सङ्गम बिहानी उपाध्यक्ष,करेष्मा गिरि महिला उपाध्यक्ष,अमृत बाबू बुढाथोकी सचिव,सागर बस्नेत सह- सचिव,नोखिराम थापा समावेशी सह- सचिव र उत्तर कुमार साहु कोषाध्यक्ष सहित कर्यसमिती सदस्यमा प्रसिद्ध डाँगी ,रुपलाल चलाउने,सुधिर पुन,प्रदिप मगर,झरना चन्द,साबित्रा बस्नेत,दिपेश ढकाल,खिमा बोहोरा रहेका छन।
भेलाले ३ सदस्यीय सल्लाहकार समिती पनि पारित गरेको छ।जस्मा कमल पुन,धनराज तुफान र बिरेन्द्र डि.सि रहेका छन।२ बर्षे कार्यकाल रहने समितिले अनलाईनमा काम गर्ने पत्रकारहरुको हक हितमा काम गर्ने बताईएकोछ।
विभिन्न सन्चार मध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रमको सन्चालन पत्रकार एच.पि.मगरले गरेका थिए।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री