तुलसीपुरको सिरखोलामा जिप दुर्घटना

   
त्रिवेणी अनलाइन
२६ मंसिर २०७८, आईतवार १७:२५ मा

तुलसीपुर,२६ मंसीर । तुलसीपुरको सिरखोला स्थित जिप दुर्घटनामा परेको छ । तुलसीपुर ३ सिरखोला नजिकै आईतवार अपरान्ह साढे चार बजे जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array