तुलसीपुरको सिरखोलामा जिप दुर्घटना

   
त्रिवेणी अनलाइन
२६ मंसिर २०७८, आईतवार १७:२५ मा
[Sassy_Social_Share total_shares="ON"]

तुलसीपुर,२६ मंसीर । तुलसीपुरको सिरखोला स्थित जिप दुर्घटनामा परेको छ । तुलसीपुर ३ सिरखोला नजिकै आईतवार अपरान्ह साढे चार बजे जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu