नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट ५ मतले विजयी
मंसिर ७, सल्यान ।
नेपाली कांग्रेस सल्यानकाे सभापतिमा केश बहादुर विष्ट विजय भएका छन् । कुल १ हजार २ सय २५ मतमध्ये विष्ट ५ मत बढि ल्याएर सभापतिमा विजय भएका हुन् ।
त्यस्तै उपसभापतिमा सन्ताेष केसी र चक्र देवकाेटाले जितेका छन् ।
सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथाेकी, सहसचिवमा जनकराज गाैतम ले जितेका छन ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






