सल्यानबाट नेपालगञ्ज जादै गरेको बस दाङमा दुर्घटना, यि हुन घाईतेहरु
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा घाईते हुनेको संख्या २८ रहेको छ । राप्ती प्रादेशिक अस्पतालमा अहिले २८ जना घाईतेहरु भर्ना भएको प्रहरीले बताएको छ । उनीहरुको अबस्था सामान्य छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ सिरखोलामा मंगलबार बेलुका साढे ६ बजेतिर रा १ ख २४३९ नम्वरको बस दुर्घटनामा परेको हो । सल्यानबाट बाँके जाँदै गरेको उक्त बस सडक देखि झन्डै ५० मिटर तल खसेको छ । गाडी दुर्घटना भएको स्थानमा घुम्ती छ । त्यसैले पनि दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करिब ३५÷३६ यात्रु भएको हुन सक्ने प्रहरीले बताएको छ ।
घाईतेहरुको विवरण स्
– तुलसीपुर ५ निवासी ३७ बर्षीया पार्वती घर्ती
– शान्तिनगर ६ का १५ बर्षीय घनश्याम घर्ती
– सल्यान शारदा न.पा. २ का १३ की जासना घर्ती – बाँया कोखमा चोट लागेको
– सल्यान, छत्रेश्वरी २ का २६ बर्षीय जुनु योगी ः टाउकोमा चोट
– सल्यान, छत्रेश्वरी २ का २० बर्षीय अर्जुन नेपाली ः बाँया कानमा चोट
– सल्यान दार्मा २ का ५९ बर्षीय हस्तबहादुर बुढाथोकी
– बाँके फत्तेपुर ३ का ४ बर्षीया जेलिश नेपाली ः टाउकोमा चोट
– ऐ।ऐ। बस्ने २४ बर्षीय सागर नेपाली ः मुखमा टाउकोमा चोट
– सल्यान छत्रेश्वरी ३ का २८ बर्षीय देवराज खत्री ःटाउको र हातमा सामान्य चोट
– सल्यान छत्रेश्वरी ५ बस्ने २५ बर्षीय अपर केसी ः बाँया खुट्टामा चोट
– सल्यान छत्रेश्वरी ५ का २८ बर्षीय नेब केसी
– सल्यान छत्रेश्वरी ६ का २२ बर्षीय मुनकाल भण्डारी ः सामान्य
– ” बस्ने हेमराज योगी ः
– ” का २७ बर्षीय तेजबहादुर बिक
– छत्रेश्वरी ६ बस्ने २१ बर्षीय डिल्ली खत्री
– ” बस्ने १९ बर्षीय छबिलाल बिक
– ” बस्ने १९ बर्षीय शुनिल बुढाथोकी
– छत्रेश्वरी ६ बस्ने ३० बर्षीय रेशम घर्ती
– ” बस्ने ४२ बर्षीय दुर्गा पुन
– छत्रेश्वरी ६ बस्ने ५५ बर्षीय ओमबहादुर राणा
– छत्रेश्री २ बस्ने २६ बर्षीय बुद्धिराम पुन
– दार्मा ३ बस्ने २६ बर्षीय हेमन्त केसी
– छत्रेश्वरी ३ बस्ने २८ बर्षीया निमा केसी
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







