त्रिबेणी गाउँपालिकाको आयोजनामा नि:शुल्क पशु स्वास्थ्य शिविर टोट्केमा सम्पन्न
त्रिबेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा १ दिने नि शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं ३ को मा.वि. टोट्केमा संचालन शिविरमा १ सय ८ कृषकहरुका १ हजार २ सय २ बाख्रा, १ हजार १ सय २७ कुखुरा, १सय ३७ वटा गाई भैसीलाई नशिुल्क औषध वितरण गरएिको थियो । शिविरमा १ बिरालो २२ वटा कुकुरमा रेविज खोप र २ वटा बोका सुमार्ने काम सम्पन्न भएको थियो। माध्यामकि बधिालय टोट्के ले शिविरको व्यवस्थापन गरेको शविरिको उद्घाटन ३ नम्बर वडा अध्यक्ष हुकुम प्रसाद महताराले गर्नु भएको थियो । आफ्नै गाउँमा पशु शाखाले यसरी सेवा ददिा स्थानीयहरु खुसी भएका छन । अझै पनी यस्तै कृषकहरुको हकहतिका लागी काम गर्नुपर्नेमा जोड दिएका छन ।
प्रावधिबिाट टाढा रहेका कृषकहरुलाई स्वस्थ्य पशुपालन गरी स्वच्छ पशुजन्य पदार्थ दुध, फुल र मासु उत्पादनमा प्रावधिकि परामर्श दईि जन चेतना जगाउने र पशु सेवा शाखाको सेवालाई वस्तिार गर्ने उद्देश्यका साथ शविरि सञ्चालन गरएिको शाखा प्रमुख रावतले बताए । शविरिमा कसिानहरुलाई पशुपंक्षीहरुमा लाग्ने रोग सम्बन्धी प्रवद्धधानात्मक ज्ञान दिने काम पनी भएको उनको भनाई छ ।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी