blank

सल्यान उद्योग वाणिज्य संघको चुनाव,अध्यक्षमा कुमार वुढाथोकी निर्वाचित

   
त्रिवेणी अनलाइन
२ चैत्र २०७७, सोमबार १३:२९ मा
सल्यान उद्योग वाणिज्य संघ सल्यानको निर्वाचन पछिको मत गणणा सम्पन्न भई नतिजा सम्पन्न भएको छ । निर्वाचनमा विभिन्न पार्टी सम्वद्ध सदस्य हरुले सहकार्य गरी चुनावी प्रतिष्प्रर्धामा उत्रियका थिए । समिकण अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समुहको प्रगतिशिल प्यान विच तालमेल भएको थियो भने त्यसैगरी अर्काे प्यानलमा नेपाली काग्रेस,नेकपा एमाले तथा राप्रपा सम्वद्ध व्यवसायि हरुको सयुक्त व्यवसयिक प्यानल विच चुनावि प्रतिष्प्रर्धा भएको थियो । आईतवार सम्पन्न मत परीणाम अनुसार महासचिव र जनजाती सदस्य गरी दुई वाहेक सवै पदमा सयुक्त व्यवसायिक प्यानल अनर्तगत कुमार वुढाथोकी को समुहले जित हासिल गरेको छ ।
(१) अध्यक्ष : कुमार बुढाथोकी
(२) बरिष्ट उपाध्यक्ष : बिरेन्द्र कुमार श्रेष्ठ
(३) बाणिज्य उपाध्यक्ष : भरत कुमार बस्नेत
(४) उद्योग उपाध्यक्ष : प्रेम बहादुर पुन
(५) महासचिब : मोहन सारु
(६) सचिब : सुरेश कुमार के सी
(७) कोषाध्यक्ष : सुरेन्द्र बुढा
(८) महिला सदस्य : सरीता रावल गिरी
(९) महिला सदस्य : अमृता कुमारी बोहरा
(१०) महिला सदस्य : लक्ष्मी साक्री
(११) दलित सदस्य : अर्जुन नेपाली
(१२) जनजाती सदस्य : निरज सिंह
(१३) अल्पसंख्यक सदस्य : जब्बार अली
(१४) खुल्ला सदस्य : निर्मल कुमार शर्मा
(१५) खुल्ला सदस्य : सोबाराम बस्नेत
(१६) खुल्ला सदस्य : भिम बहादुर वली
(१७) खुल्ला सदस्य : निम बहादुर रोका
(१८) खुल्ला सदस्य : तेज बहादुर खड्का
(१९) खुल्ला सदस्य : जय कृष्ण शर्मा
(२०) खुल्ला सदस्य : झक्कु प्रसाद रावत
(२१) बस्तुगत सदस्य : मेघराज सुनार
तपाइँको प्रतिक्रिया
Array