बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
तुलसीपुर
१०-पुस / दाङमा १७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार बबई गाउँपालिका वडा नं। ५ बगरपुर निबासी २८ वर्षिय सुनिल कुमाललाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुुर सिंहका अनुसार बिहीबार राती ९ बजेको समयमा १७ वर्षिया युवतीलाई जबरजस्ती बलात्कार गरेको आरोप लागेको छ । युवती गम्भीर विरामी परेकी छन् । बलात्कृत युवतीको अत्यधिक रक्तश्राव भएकाले उनको अवस्था गम्भिर भएको बताइएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको र मेडिकल रिपोर्ट पनि आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






